आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आज वीपी जयन्ती, देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ । कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्मजयन्ती बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो  । सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);