काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता बिद्येयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता बिद्येयक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता बिद्येयक फिर्ता लिएर सरकारले नयाँ बिद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो बिद्येयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।
नागरिकता बिद्येयक संसदमा प्रस्ताव
ताजा समाचार
किभमा रुसको भीषण आक्रमणः मृतकको सङ्ख्या २७ पुग्यो
१४ मिनेट अघि
अल्जेरियामा नयाँ संसद चयनका लागि मतदान सम्पन्न
१५ मिनेट अघि
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
२८ मिनेट अघि




