कास्की । स्थानियतह सिट बाँडफाँटका लागि बसेको कास्की सत्ता गठबन्धनको बैठक आज पनि निष्कर्षविहीन बनेको छ । जनता समाजबादी पार्टीले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजो पनि बसेको गठबन्धनको बैठकमा भागबण्डाको कुरा नमिल्दा निष्कर्षमा पुग्न सकेको थिएन । बैठकमा सहमति नभएपछि पुन सहमति जुठाउने उद्देश्यका साथ आज फेरी दिउँसो एक बजे बैठक डाकिएको जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष अमोद थापाले जनाकारी दिए ।
कास्कीमा सत्ता गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेन
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
२ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
४ घन्टा अघि




