सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु

iran cargo plane crash

एजेन्सी। इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ । एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा दुई चालका दलका सदस्यहरुसहित तीन जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखका अनुसार सो जेट एउटा विद्यालयमा ठोकिएको थियो । दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना सोही क्षेत्रका स्थानीय रहेको जनाइएको छ । दुर्घटनाबारे छानविन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);