बारा । बाराको निजगढ नगरपालिका–११ स्थित स्वास्थ्य चौकीबाट सेवा नपाउँदा सर्वसाधारण मार्कामा परेका छन । रतनपुर स्वास्थ्य चौंकीका स्वास्थ्यकर्मीबीच लामो समयदेखि विवाद चल्दै आएकोले सेवा प्रभावित हुँदा सर्वसाधारण मर्कामा परेका हुन् ।
बाराको निजगढ नगरपालिका–११ स्थित स्वास्थ्य चौकीबाट सेवा नपाउँदा सर्वसाधारण मार्कामा (भिडियाेसहित)
ताजा समाचार
एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरबाट मतदान
५२ मिनेट अघि
कांग्रेस सभापति थापाद्वारा मतदान
२ घन्टा अघि




