रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

रक्षामन्त्री मिनेन्द्र रिजालले दिए राजीनामा

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

Leave a Reply