मत गणना तीन हजार नजिक : शेखर ६३७ मतले पछाडि परे, देउवाले पाए १७८८ मत | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

मत गणना तीन हजार नजिक : शेखर ६३७ मतले पछाडि परे, देउवाले पाए १७८८ मत

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणना तीन हजार नजिक पुगेको छ । राति साढे १ बजेसम्म २९६३ मत गणना सम्पन्न भएको छ । २४ मत बदर भएको गणनामा शेरबहादुर देउवाले १७८८ मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ११५१ मत प्राप्त गरेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनाको यो नतिजामा शेखर देउवाभन्दा ६३७ मतले पछाडि परेका छन् ।  

Leave a Reply