६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो । गएको हप्ता भएको तेस्रो चरणको खेलमा बराबरी भएपछि लिभरपुलले प्लाइमाउथसँग रिप्ले खेल्नु परेको हो ।
लिभरपुलको जितमा १८ औं मिनेटमा लुकास लेइवाले गरेको गोल नै निर्णायक बन्यो । उनले सात वर्षपछि लिभरपुलका लागि गरेको यो पहिलो गोल हो । उनले यसअघि सन् २०१० मा लिभरपुलका लागि गोल गरेका थिए । ६ माघ, काठमाडौँ । लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
बुधबार राति भएको तेस्रो चरणको रिप्ले खेलमा प्लाइमाउथलाई १–० ले हराउँदै लिभरपुलले चौथो चरणमा स्थान पक्का गरेको हो । गएको हप्ता भएको तेस्रो चरणको खेलमा बराबरी भएपछि लिभरपुलले प्लाइमाउथसँग रिप्ले खेल्नु परेको हो । लिभरपुलको जितमा १८ औं मिनेटमा लुकास लेइवाले गरेको गोल नै निर्णायक बन्यो । उनले सात वर्षपछि लिभरपुलका लागि गरेको यो पहिलो गोल हो । उनले यसअघि सन् २०१० मा लिभरपुलका लागि गोल गरेका थिए ।