काठमाडौं । मुस्लिम समुदायलाई भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले मंगलबार मोहम्मद जयन्ती मनाउँदै छन् । सोही कारण सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
भोलि सार्वजनिक बिदा
ताजा समाचार
कुनै पार्टीको पनि बहुुमत नआउने देउवाको जिकिर
१६ घन्टा अघि
सुन एक लाख ८६ हजार रुपैयाँमा कारोबार
१७ घन्टा अघि
गाजाको एक अस्पतालमा इजरायको हवाई आक्रमण
१९ घन्टा अघि