वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

वर्षाले भित्र्याउन लागेको धानबालीमा क्षति

कालिकोट । वर्षाका कारण पाकिसकेर भित्र्याउन लागेको धानबाली क्षति भएको छ । 

अबिरल परेको बेमौसमी पानी तथा हावा हुरीले खाँडाचक्र नगरपालिका–५ दाहाँ, रास्कोट, चिल्खायालगायतका विभिन्न क्षेत्रमा काटेको र पाक्नै लागेको धानबालीमा क्षति गरेको हो । 

धान काटेर खेतमा सुकाउन फिजाएर राखेको बेला अनपेक्षित वर्षातका कारण सुरक्षित स्थानमा राख्नसमेत नभ्याउँदा क्षति पुगेको किसानले बताएका छन ।

दुईदिन अघि टन्टलापुर घाम लागेपछि पाकेको धान काटेर सुकाउन फिजाएर राखेको क्षेत्रमा पानी परेपछि धान पानीमाथि तैरीएको अवस्था छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);