अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय

एजेन्सी । अमेरिकामा एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिएका छन्  ।

१ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ । सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए । 

उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए ।  जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);