रुपन्देही । कार्यालयमा हुने बिचौंलीया र सेवाग्राहीले पाउने सास्तीको अन्त्य गर्न नापी कार्यालय रुपन्देहीले नयाँ प्रणालीको विकास गरेको छ ।
फाईल ट्रायाकिङ्ग नाम गरिएको उक्त प्रकृयाबाट सेवाग्राहीले सहज रुपमा नापी कार्यालयको सेवा पाएका छन् ।

२ घन्टा अघि