आज ‘रोपाई जात्रा’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज ‘रोपाई जात्रा’

काठमाडौं । धान रापाई सकिएको खुःशीयालिमा मनाईने रोपाई जात्रा मल्ल कालिन राजा प्रताप मल्लको पाला देखि शुरु भएको मानिन्छ ।

अन्नको राजा भनेर चिनिने धान रोपाई सकिएको मानिन्छ । रोपाई गरेको थकाई मेटाउन चैत्य, वहाल र टोलका फलैँचाहरुमा स्थानीयहरु भेला भएर यस जात्रा मनाउने चलन छ ।

काठमाण्डौ, कोशी किनार, कन्काई किनार देखि कर्णाली र महाकाली किनार सम्म बिभिन्न तवरमा यस जात्रा मनाइने गरिएको छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाँउमा रोपाई सकेपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ ।

रोपाई र दाउन अर्थात वाली भित्राँउदा एकएक पटक भुमेपाथी मनाउने चलन छ । नेवार समुदायमा यसको विषेश महत्व रहेको हुन्छ ।

रोपाई सकिएको खुःशीयालीमा आज बाजा गाजा बजाएर नाचगान गर्दै धान खेतको मालिकलाई खेत भित्र हिलोमा डुबाउने चलन रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);