तालिबानद्वारा सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

तालिबानद्वारा सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

एजेन्सी । अफगानीस्तानको सत्ता कब्जा गरेको तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

मंगलबार एक विज्ञप्ति मार्फत तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गर्दै पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिहरु अहिले डर र आशंकीत भइरहेको अवस्थामा सरकारी अधिकारीलाई आममाफीको घोषणा गरिएको हो ।

तालिबानले यसअघि सरकार र पश्चिमा मुलुकको संस्थामा काम गरेकालाई लक्षित गरी सजाय दिने आशंका गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);