दाङ । कोरोना महामारीका कारण खाद्यान्न संकट देखिन थालेपछि दाङमा सिसा फुड बैंक संचालनमा आएको छ । कमजोर आर्थिक भएका भएको परिवार ज्येष्ठ नागरिक, तथा फरक क्षमता भएका व्यक्तिहरुलाई फुड बैंक संचालनमा ल्याइएको हो ।
दाङमा सिसा फुड बैंक संचालन (भिडियाेसहित)
ताजा समाचार
‘लघुवित्त संस्थाहरुमा सुशासनको कमी’
१० घन्टा अघि




