करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

कञ्चनपुर। एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरेलगतै प्रहरी थप अनुशन्धान प्रकृया अघि बढाएको कञ्नपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार