बाँके । कोरोना महामारीले विश्व नै आक्रान्त भएको अवस्थामा बाँकेको नेपालगञ्जमा भने यसको औषधिमा समेत कालोबजारी भइरहेको पाइएको छ । बाँकेको नेपालगन्जका सडकमै कोरोना उपचारमा प्रयोगहुने औषधी रेम्डेसिभीरको अवैध कारोबार भइरहेको पाईएका हो ।
बाँकमा रेम्डेसिभीरको अवैध कारोबार (भिडियाेसहित)
ताजा समाचार
नेपालमा क्रम भंगताको अर्काे श्रृंखला सुरु
११ घन्टा अघि
निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
१६ घन्टा अघि