कांग्रेस केन्द्रीय समितिको बैठक स-यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

कांग्रेस केन्द्रीय समितिको बैठक स-यो

nepali congress offc

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।

नेपाली कांग्रेसले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक आगामी सोबार चैत ३० गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी गराएको छ ।

सभापति शेरबहादुर देउवा काठमाडौं बाहिर भएका कारण बैठक बस्न नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

१० घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

१० घन्टा अघि

Duel Bet: The Casino Showdown

१० घन्टा अघि