दाङको जनता विद्यापीठका विद्यार्थीद्धारा आयुर्वेदिक औषधी उत्पादन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २२ २०८३, शनिबार

दाङको जनता विद्यापीठका विद्यार्थीद्धारा आयुर्वेदिक औषधी उत्पादन (भिडियोसहित)

दाङ, १० माघ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको दाङको तुलसीपुर १८ बिजौरी स्थित जनता विद्यापीठका विद्यार्थीले आयुर्वेदिक औषधि बनाएका छन् ।

आयुर्वेद विभागअन्तर्गत उत्तरमध्यमा तह एएचए अध्ययनरत विद्यार्थीले वासावलेह औषधि उत्पादन गरेका हुन् ।

सो आयुर्वेदिक औषधिको प्रयोगले श्वासप्रश्वास रक्तपित्त दम आदि रोगका लागि प्रयोग गर्न सकिने विश्वविद्यालयले बताएको छ ।


Leave a Reply