काठमाडौं, २८ कार्तिक । ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ । बालकुमारी पुल नजिकै रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ।
ललितपुरको बालकुमारीमा भीषण आगलागी
ताजा समाचार
बार चुनाव, मतगणना भोलिदेखि
२ घन्टा अघि
काठमाण्डाैमा शिक्षकले गरे सिटी जुलुस प्रदर्शन
३ घन्टा अघि
सुनको भाउ आज तोलमा १ हजार ९ सय रुपैयाँले घट्यो
३ घन्टा अघि
काठमाडौं फेरि विश्वकै ‘प्रदूषित’ सहर
५ घन्टा अघि