सुनकाे मूल्य हाल सम्मकै उच्च,ताेलामा कति? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुनकाे मूल्य हाल सम्मकै उच्च,ताेलामा कति?

today gold rate in enepal

काठमाडाैं, ७ असार । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै सबैभन्दा उच्च भएको छ ।

आइतबार सुनकाे मूल्य प्रतितोला ९० हजार नाघेको छ। अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको  मूल्य ९० हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला  ९० हजार तीन सय रुपैयाँ पुगेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउनपछि गत आइतबार देखी बजारमा सुनको नयाँ मूल्य ८९ हजार ६ सय रुपैयाँ तोकेका थिए ।
एक सातामै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलाको ९ सय ४० रुपैयाँ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);