राष्ट्रिय एकतापछि मित्र राष्ट्रले हस्तक्षेत्र गर्ने आँट गर्दैन : भीम रावल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय एकतापछि मित्र राष्ट्रले हस्तक्षेत्र गर्ने आँट गर्दैन : भीम रावल

bhim rawal

काठमाडौं, ३१ जेठ । नेकपा सांसद भीम रावलले अतिक्रमित भूमि नेपालको नक्सामा समेट्न सरकार सफल भएपनि व्यवहारिक रुपमा भूमि फिर्ता गर्न केही चुनौतीहरु रहेको बताउनुभयो । सरकारको निर्णयले सम्पूर्ण नेपालीहरु गौरवाम्बित भएको उल्लेख गर्दै उहाँले कालापानी क्षेत्रमा नेपालको प्रशासनिक उपस्थिति गराउन, भारतीय सेनालाई तत्काल फिर्ता पठाउन चुनौती भएपनि कुशल रुपमा अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले असल छिमेकीसँग कुनै मतभेद र विवाद नगरी समस्या समाधान गर्नुपर्ने आवश्कता औल्याउनुभयो ।

संविधान संशोधनका लागि भएको राष्ट्रिय एकतापछि कुनै पनि मित्र राष्ट्रले नेपालको आत्मनिर्णयको अधिकारमा कहिलेपनि हस्तक्षेत्र गर्ने आँट नगर्ने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);