सुनकाे भन्सार महशुलमा  वृद्धि, पेट्रोलियम पदार्थकाे मूल्य पनि बढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुनकाे भन्सार महशुलमा  वृद्धि, पेट्रोलियम पदार्थकाे मूल्य पनि बढ्ने

today gold rate in enepal

काठमाडौं, १६ जेठ । बिहीबार आव २०७७ र०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले डिजेल पेट्रोल, मट्टितेल र सुनको भन्सार महशुल बढाइने घोषणा गर्नुभएको छ । इन्धनमा खाना पकाउने ग्यास र हवाई इन्धनबाहेक डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको भन्सार महशुलमा   वृद्धि गरिएको अर्थमन्त्री खतिवडाले बताउनु भयो ।

यसैगरी सरकारले चुरोट, सिगार, पानमसला, गुट्खाजस्ता वस्तुमा स्वास्थ्य जखिम कर वृद्धि गरेको छ। सरकारले करिब एक दर्जन वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाउने घोषणा समेत गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);