काठमाडौं, १३ जेठ । नेपालमा रासायनिक विषादीको अत्यधिक प्रयोग भइरहेको छ । विशेषज्ञहरूले उच्च मात्रामा विषादीको प्रयोगले आम उपभोक्ताको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने बताएका छन । विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले मानव स्वास्थ्यमा गम्भीर असर पुगिरहेको छ । रासायनिक विषादीको अत्यधिक प्रयोगबाट एलर्जी, हेपाटाइटिस, हृदयरोग एवम् क्यान्सरजस्ता रोगहरु लाग्ने देखाएको छ । यसले तत्काल समस्या पैदा नगरेपनि कालान्तरमा यसले स्वास्थ्य सम्वन्धि जटिलता, क्यान्सर, बाझोपना तथा अन्य रोग निम्त्याउँने चिकित्सकले बताएका छन् ।
तरकारीमा विषादीको जोखिम कति ? (भिडियोसहित)
ताजा समाचार
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
२५ मिनेट अघि
प्रतितोला २२ सयले घट्यो सुनको मूल्य
२ घन्टा अघि
देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए
२ घन्टा अघि
दुुधौली नगरपालिका
४ घन्टा अघि