विप्लव नेतृत्वको नेकपाद्धारा थवाङमा पुनः जनसत्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

विप्लव नेतृत्वको नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

काठमाडौँ, ४ असोज । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागु गरेको छ । राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागु गरेको हो ।

गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ । त्यसमा १७ जना सदस्य छन् । आजको नागरिक दैनिकमा खबर छ।