वीरगन्ज, ३१ वैशाख । वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका २ जना कोभिड-१९ संक्रमित फरार भएका छन् । उनीहरु शौचालय जाने बहानामा अस्पताल बाट फरार भएका हुन् । अहिले नेपाली सेनाको टोलि पनि अस्पतालमा पुगेको छ ।
शौचालय जाने बहानामा कोरोना संक्रमित फरार
ताजा समाचार
२२ हजार बढी मतान्तरसहित चितवन २ मा रवि अगाडि
१३ मिनेट अघि
झापा-५ मा फराकिलाे मतान्तरले बालेन शाहकाे अग्रता
१८ मिनेट अघि
कालीकाेट-१ मा नेकपाका महेन्द्र शाही विजयी
२५ मिनेट अघि
दैलेख-१ मा कांग्रेसकी बासना थापा विजयी
२९ मिनेट अघि
काठमाडौँ ९ मा रास्वपाका उपसभापति अर्याल निर्वाचित
३१ मिनेट अघि




