शौचालय जाने बहानामा कोरोना संक्रमित फरार | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

शौचालय जाने बहानामा कोरोना संक्रमित फरार

corona virous

वीरगन्ज, ३१ वैशाख । वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका २ जना कोभिड-१९ संक्रमित फरार भएका छन् । उनीहरु शौचालय जाने बहानामा अस्पताल बाट फरार भएका हुन् । अहिले नेपाली सेनाको टोलि पनि अस्पतालमा पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);