काठमाडौं, ३१ वैशाख । मंगलबार राति काठमाडौंका एक जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।
काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरि नगरपालिकाका हुन् । उनी कन्चनपुरबाट आएका महेन्द्रनगरबाट आएको बताइएको छ ।