लकडाउनलाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

लकडाउनलाई थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

griha mantralaya

काठमाडौं, १४ वैशाख । गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पास बिनाका कुनैपनि सवारीसाधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएको छ ।

सोमबार परिपत्र गर्दै गृह मन्त्रालयले बिचल्लीमा परेकालाई उद्दारका लागि अनौपचारिक रुपमा खुकुलो गराईएकोमा अधिकांशको उद्दार भइसकेको ठहर गर्दै आजबाट सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

सवारीसाधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्ताउन सक्ने भएकोले कडाइ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);