काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ लाई प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी
ताजा समाचार
रास्वपाले निर्वाचन बिथोल्न खोजेकाे एमालेकाे आरोप
६ घन्टा अघि
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
११ घन्टा अघि




