काठमाडौं, असोज ३ । सिरहाको अर्नमा गाउँपालिका – १ को अध्यक्षमा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । माओवादी केन्द्रका उम्मदवार गफार मियाँले ७२४ मत ल्याएर विजयी छन् ।
यसैगरी गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकामा पनि माओवादी केन्द्रले अग्रता हासिल गरेको छ ।




