एकैदिन जारी भएका दुई ठेक्का ओम्नीलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

एकैदिन जारी भएका दुई ठेक्का ओम्नीलाई

mantriparisad cabinate

काठमाडाैं, २७ चैत । सरकारका हरेक ठेक्कामा ओम्नीको पहुँच कति बलियो छ भन्ने उदाहरण हेर्न गत ३० असोजमा खुलेका दुई ठेक्काबाट पनि स्पष्ट हुन्छ । राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रले एकैदिन खोलेका दुवै ठेक्का ओम्नीलाई प्रदान गरिएको थियो ।

सिंहदरबारको सञ्चार सञ्जाल स्तरोन्नति गर्न एउटा र सरकारको सुरक्षा अप्ररेसन सेन्टर स्तरोन्नति गर्न सरकारले दुई टेन्डर खोलेका थियो, ती दुवै ठेक्का ओम्नीले पाएको छ । सरकारी डाटा व्यवस्थापन गर्ने सो केन्द्रमा अहिले सुनिल पौडेल कार्यकारी निर्देशक छन् । यसअघि विकल पौडेल थिए । विकललाई ‘सेक्युरिटी प्रिन्टिङ’ प्रेसको कार्यकारी बनाएपछि केन्द्रमा सुनिललाई ल्याइएको हो । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);