उद्योग,संघीय मामिला मन्त्रालय र राष्ट्र बैंकबाट पनि सवारी पास लिन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

उद्योग,संघीय मामिला मन्त्रालय र राष्ट्र बैंकबाट पनि सवारी पास लिन सकिने

CDO-pass

काठमाडौं, १७ चैत । लकडाउनको समयमा अत्यावश्यक सेवाका सवारी साधनको पास उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट पनि जारी गरिने भएको छ ।

सरकारले दैनिक उपभोग्य सामानको ओसारपसार, ढुवानी तथा विक्रीका लागि वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग, बैंक तथा वित्तीय संस्थाको हकमा नेपाल राष्ट्र बैंकबाट, सरकारी कर्मचारीलाई संघीय मामिला तथा सामानन्य प्रशासन मन्त्रालय र त्यस बाहेकको हकमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी हुने गरी व्यवस्था गरेको हो ।

सवारी पास लिनेको चापलाई कम गर्न नयाँ व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);