कोरोनाको त्रासले सिटी र आर्सनलबीचको खेल स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

कोरोनाको त्रासले सिटी र आर्सनलबीचको खेल स्थगित

mancity vs arsenal

एजेन्सी, २८ फागुन । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनलबीचको खेल स्थगित भएको छ । सिटीको घरेलु मैदानमा बुधबार तय भएको खेल स्थगित भएको हो ।

विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिटी र आर्सनलबीचको खेल स्थगित भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । कोरोनाको कारण पछिल्लो समय युरोपियन क्लब फुटबल प्रभावित हुँदै आईरहेको छ ।

इटालीमा सम्पूर्ण खेल गतिविधि बन्द भएको छ भने अन्य राष्ट्रमा दर्शक विना बन्द रंगशालामा खेल भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);