काठमाडौं, १६ माघ । मानव वेचविखनको आरोपमा दक्षिणकाली नगरपालिकाका–४ का वडाअध्यक्ष पुस्कर खड्कासहित ३ जना पक्राउ परेका छन् । खड्का नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । महानगरिय प्रभाग सानेपा र महानगरिय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले खड्कासहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।
मानव वेचविखनको आरोपमा वडाअध्यक्ष पक्राउ
ताजा समाचार
अध्यक्ष राईको मागः प्रहरीको स्वेच्छाचारिता रोकियोस्
२० सेकेंड अघि
संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान
२ घन्टा अघि




