एउटै जिल्लामा ५८ करोडको सुन्तला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एउटै जिल्लामा ५८ करोडको सुन्तला

orange_fruit_pattern

काठमाडौं, १० माघ । सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ ।

सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११ करोड १७ लाख १० हजार ९७६ रुपियाँको मात्र सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख शालिकराम अधिकारीले बताए । यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि भएको छ ।

यहाँ एक हजार ९९० हेक्टरमा सुन्तला बगँैचा छन् । यद्यपि सुन्तला उत्पादन भने एक हजार १९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ ।

गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि गत वर्ष यो वर्षको भन्दा बढी मूल्य किसानले पाउन सफल भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);