एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन : अमेरिकी दूतावास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन : अमेरिकी दूतावास

rajdut barry

काठमाडौं, ४ माघ । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कोअपरेसन एमसीसी परियोजनाहरु विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको र त्यसमा अमेरिकाको कुनैपनि स्वार्थ नलुकेको प्रस्ट पारेको छ ।

एमसीसी अन्तरगतको अमेरिकी सहयोगको विषयमा नेपालमा तीव्र बहस चलिरहेको बेला अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे तथ्य सार्वजनिक गरेको हो ।

एमसीसी परियोजनाको लक्ष्य विद्युत् लाइन निर्माण र सडक स्तरोन्नति गरी आर्थिक विकासलाई सघाउने रहेको भन्दै दूतावासले त्यसमा कुनैपनि सैन्य मामिला नजोडिएको र एमसीसी परियोजनामा सैन्य संलग्नतालाई अमेरिकी कानुनले नै निषेधित गरेको स्पस्ट पारेको बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);