पार्टी विधि र विधान भित्र चल्न सकेन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

पार्टी विधि र विधान भित्र चल्न सकेन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशी

Nabindra-Raj-Joshi

काठमाडौं, ०२ माघ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पार्टी विधि र विधान भित्र चल्न नसकेको आरोप लगाउनुभएको छ ।

नेपाली कांग्रेस बिर्तामोड नगरसमितिले बिहीबार बर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै जोशीले नेपाली कांग्रेस भित्र अहिलेको लडाई भनेको पार्टी विधि र विधान भित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको बताउनुभयो ।

नेपाली कांग्रेस अब सच्चिन जरुरी भएको भन्दै जोशीले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन अब महाधिवेशन तर्फ केन्द्रीत हुनुपर्ने धारणा समेत राख्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);