नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेकपा केन्द्रीय कमिटी बैठक माघ १५ गतेलाई सर्‍यो

nekapa sachibalaya latest

काठमाडौं, २० पुस । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि सरेको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको हो ।

बैठकले यसअघि पुस २३ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने गरि मिति सार्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठकको मिति पछि सारिएको उहाँको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);