अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा थप सैनिक पठाउने | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा थप सैनिक पठाउने

america-force

काठमाडाैं, १७ पुस । अमेरिकी रक्षा मन्त्रालयले मध्यपूर्वमा थप सैनिक पठाउने, बग्दादस्थित अमेरिकी दूतावास भएको आक्रमणपछि ७५० सैनिक तैनाथ ।

अमेरिकी हवाई आक्रमणमा मारिएका हशद शाबी सदस्यहरूको शोकपछि आक्रोशित लडाकूहरूले बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा थप सैनिकहरू पठाउन लागेको हो ।

यसैबीच बग्दादस्थित अमेरिककी दूतावासमा मंगलबार भएको अक्रमणपति ७५० अमेरिकी सैनिकहरु यस क्षेत्रमा खटाइसकेको छ भने आकस्मिक रक्षा बलबाट थप सेना पठाउने तयारीमा रहेकोे अमेरिकी रक्षा मन्त्रालयका सचिव मार्क एस्पेरले बताएका छन् । हशद शाबी समूहका लडाक समूहले गार्ड टावर र अमेरिकी दूतावासमा आगजनी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);