‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो' पुष २५ गते देखि | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो’ पुष २५ गते देखि

jwellery expo 2020

काठमाडौं, १५ पुस । पुष २५ गते देखि काठामाडौंमा ‘नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले पुष २५ देखि २७ गते सम्म काठमाडौंमा ‘तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो–२०२०’ आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघले नेपाली बहुमूल्य गरगहनाको मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको जानकारी दिएको हो ।

एक्सपोले बाह्य प्रविधि आकर्षित गर्न र नेपाली गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पहूँच बढाई निर्यात प्रवर्धन गर्न एक्सपोले सहयोग पुर्‍याउने बिश्वास आयोजकको रहेको छ । एक्सपोमा विभिन्न ४० वटा गरगहना कम्पनीहरुको स्टल रहने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);