काठमाडौं, ४ पुस । काठमाडौंको सीतापाइलास्थित एक घरमा भीषण आगलागी भएको छ । सितापाइलाबाट रामकोट जाने बाटोमा रहेको एक घरको स्टोरमा आगलागी भएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
सीतापाइलास्थित एक स्टोरमा भीषण आगलागी
ताजा समाचार
नागढुंगा-नाैबिसे सडक स्तराेन्नति अन्तिम चरणमा
२० घन्टा अघि




