लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी

LEBANON

एजेन्सी, १ पुस । लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी राखेपछि निर्वाचन प्रक्रिया अवरुद्ध, कामचलाउ प्रधानमन्त्री हरीरीको उम्मेद्वारीलाई समर्थन नगर्ने दलहरुको घोषणा ।

लेबनानमा प्रमुख दलहरुले विरोध प्रदर्शन जारी राखेपछि नयाँ प्रधानमन्त्री लागि हुन लागेको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

प्रमुख इसाई दलहरुले कामचलाउ प्रधानमन्त्री साद हरीरीको उम्मेद्वारीलाई समर्थन नगरेपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध भएको हो । सरकार विराधी प्रदर्शनहरु बढ्दै गएपछि प्रधानमन्त्री हरीरीले गत अक्टोबरमा पदबाट राजीनामा दिएका थिए । पछिल्ला दिनहरुमा हरीरीले फेरि पनि सरकारको नेतृत्व गर्ने चाहना राखेका समाचार बाहिरीएपछि प्रदर्शनहरु थप चर्किएका छन् । लेबनानमा धार्मिक शक्तिहरुबीच शक्ति बाँडफाँट हुने गरेको छ । जसका कारण फरक – फरक समुदायका प्रधानमन्त्री र राष्ट्रपति भएपछि एकअर्काबीच विवाद हुँदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);