काठमाडौं, २० मंसिर । चारखालमा रहेको इचिबान नामको रेस्टुरेन्टमा धरहराका इँटा भेटिएको छ । प्राचीन स्माचार संरक्षण ऐन–२०१३ का अनुसार पुरातात्त्विक सम्पदामा प्रयोग गरिएका कुनै पनि वस्तु व्यक्तिका घरमा राख्नु वा व्यावसायिक प्रयोजनमा लगाउनु गैरकानुनी हो । यस्तै बबरमहलको बसेर बुटिक होलमा पनि धरहराको इँटा राखिएका छन् । होटलको प्रत्येक कोठामा यस्ता एक–एक वटा इँटा फ्रेमभित्र राखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।
धरहराका इँटा होटल र रेस्टुरेन्टमा
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
३ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
५ घन्टा अघि




