नेपाली भूमि कुनै हालतमा पनि अतिक्रमण हुन नदिने प्रचण्डको प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

नेपाली भूमि कुनै हालतमा पनि अतिक्रमण हुन नदिने प्रचण्डको प्रतिबद्धता

कैलाली, १९ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाली भूमि कुनै पनि अवस्थामा अतिक्रमण हुन नदिने दावी गर्नु भएको छ ।

प्रेस संगठनले बिहीबार कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपाली भूमि अतिक्रमण हुन नदिने दावी गर्नु भएको हो । उहाँले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता लिन पहल भईरहेको पनि बताउनु भयो ।

अध्यक्ष दाहाल शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको वित्तीय सम्मेलन उद्घाटन गर्न बिहीबार धनगढी पुग्नु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);