सागर मगर तथा द युनिभर्स् कृयुको "हे माया" सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सागर मगर तथा द युनिभर्स् कृयुको “हे माया” सार्वजनिक

hey maya

काठमाडौं, १६ मंसिर । सागर मगर तथा द युनिभर्स् कृयुको “हे माया” को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गर्नु भएको छ ।

सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स् कृयुको अभिनय तथा नृत्य रहेको छ । डिन्सन शाहको सम्पादन रहेको भिडियोलाइ उल्सन श्रेष्ठले निर्माण गर्नु भएको हो ।

विगत लामो समय देखि गित संगीतमा निरन्तर रुपमा प्रवासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् तुलसी सिवाकोटी । प्राय युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिईसकेका उहाँले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिनु भईसकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);