पशुपति क्षेत्र विकास कोषलाई दुई विद्युतीय सवारी साधन हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

पशुपति क्षेत्र विकास कोषलाई दुई विद्युतीय सवारी साधन हस्तान्तरण

bidhyutiya sawari sadhan1

काठमाडौं, ११ मंसिर । भारतीय महिला संघ काठमाडौंले पशुपति क्षेत्र विकास कोषलाई २ वटा विद्युतीय सवारी साधन उपलब्ध गराएको छ ।

भारतीय महिला संघका अध्यक्ष नम्रिता पुरीले उच्च गुणस्तरको लिथियम आयन ब्याट्री जडित आठ सिट क्षमताको २ वटा विद्युतीय सवारी साधन बुधबार एक कार्यक्रमकाबीच पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गर्नुभएको हो ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थयात्री र महिला, बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुका लागि विद्युतिय सवारीसाधनहरु उपयोगी हुने जनाइएको छ ।

bidhyutiya sawari sadhan

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);