२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

२० वर्षपछि आयल निगमले भण्डारण क्षमता बढाउँदै

aayal nigam

काठमाडौं, १८ कात्तिक । नेपाल आयल निगमले २० वर्षपछि अत्याधुनिक प्रविधिसहितको भण्डारण गृह निर्माण गर्न लागेको छ ।

बढ्दो इन्धनको मागलाई मध्यनजर गर्दै निगमले पोखरामा ९० हजार किलोलिटर क्षमताको भण्डारण गृह बनाउन लागेको हो । यसका लागि टेन्डर समेत आह्वान गरिसकेको निगमले जानकारी दिएको छ ।

निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता रहेको छ । बजारमा इन्धन खपत बढ्दै गएपनि निगमले भण्डारण क्षमता भने विस्तार गर्न सकेको थिएन । यो समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);