गरिबी न्यूनिकरणका लागि योगदान पुर्याउने तीन जनालाई नोबेल पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गरिबी न्यूनिकरणका लागि योगदान पुर्याउने तीन जनालाई नोबेल पुरस्कार

nobel puraskar

काठमाडौं, २८ असोज । अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । अर्थशास्त्र विधाको नोबेल पुरस्कार भारतीय मुलका अमेरिकी नागरिक अभिजित बेनर्जी, इश्वत डुफलो र माइकल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिन लागिएको नोबेल छनोट कमिटिले जनाएको छ ।

विश्वभरको गरिबी न्यूनिकरणका लागि उनीहरुले गरेको ‘एक्सपेरिमेन्ट एप्रोच’का लागि उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो । पछिल्लो २ दशकमा यो एप्रोचलेले ठूलो भूमिका खेलेको बताइन्छ । अहिले विश्वभर गरिबीको रेखामुनि रहेको जनसंख्या ७० करोडको हाराहारीमा रहेको तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);