चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा भव्य स्वागत | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीलाई विमानस्थलमा स्वागत गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको साथै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपीशर्मा ओली लगाएत मन्त्रीहरु विमानस्थलमा पुगेर चिनियाँ राष्ट्रपति सी जिनफिङलाई स्वागत गर्नुभएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउनुभएका राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै ‘गार्ड अफ अनर’ दिएको छ। अहिले राष्ट्रपति सी सोल्टीहोटलमा पुगि सक्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);